एनसेलले रु २१ अर्ब पूँजीगत लाभकर तिर्नुपर्ने सर्वोच्च अदालतको फैसला

काठमाडौं । सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको लाभकरसम्बन्धी विवादमा एनसेलले रु २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ पूँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा, मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले गत भदौ ९ गते गरेको फैसलाको आज सार्वजनिक गरेको … Continue reading एनसेलले रु २१ अर्ब पूँजीगत लाभकर तिर्नुपर्ने सर्वोच्च अदालतको फैसला